Thursday, July 30, 2020

खाल्डाखुल्डीले पुर्वि पाल्पाका जनता लाई सास्ती

खाल्डाखुल्डी सुरु भएको यो बाटाेले पुर्वि पाल्पाका जनता सास्ती खेप्न बाध्य छन्।र हाल स्तराेन्नति गरेर (२) दुई लेनकाे बनाउने कार्य भएपनि सानो गल्धा र बेलडाँडा क्षेत्रमा गरिएको करिब २-३ कि. मि. पिचबाटाे पनि त्यति बलियो देखिंदैन। त्यसैले बनेकै दिनबाट खाल्डाखुल्डी हुने होइन बर्षाैं सम्म चल्ने बाटो बनाउन सराेकारवाला निकाएकाे ध्यान जावस्। होइन भने बाटो बनाउने नौ टंकी गरि पाल्पाली जनतालाई नठगियाेस्। राज्यकाे धुकुटि सिध्याएर गरिएको काम पक्काे हवस्। #सडक_विभागको ध्यानाकर्षण हवस्।  बिष्णु पंगेनी को फसेबूक बाट