पुर्वखाेला १ सिलुवामा साविक सिलुवा गा०वि०स संग सम्वधित फाेटाे प्रतियाेगिता सञ्चालन भईरहेकाे छ | सहभागि हुन विभिन्न शर्त हरू समेत ताेकिएकाे सिलुवा नामक पेज तथा ग्रुपका ब्यवस्थापक कृष्ण श्रेष्ठले बताउनु भयाे | ब्यत्तीकाे शिर्जनशिलता फाेटाे मार्फत समेत उजागर गर्न सकिन्छ भन्ने मान्यता अनुरूप प्रतियाेगिता सञ्चालन गर्न लागिएकाे हाे | साथै सिलुवाका सवै नागरिक हरू संगठित भइ सहि सुचनामा समेत सहज पहुचकाे अवस्था सिर्जना गर्न पेज तथा ग्रुपमा अावद्व हुन सवैलाई अनुराेध गरिएकाे छ। प्रथमलाई १००० द्वितीय लाई ५०० तथा तृतीयलाई २०० रूपैयाँकाे रिचार्ज कार्ड उपलब्ध गराईने भएकाे छ। सहभागी हुन सिलुवा संग सम्वन्धित तीन वटा फाेटाे पठाउनु पर्ने छ। प्रतियाेगिता मे ३१ सम्म सञ्चालन हुनेछ।
