Wednesday, November 2, 2016

सहयोग को लागि अपिल


पाल्पा सिलुवा ३ जाम्कोट का बिर बहादुर थापा लगाएत का धेरै जना ब्यक्ति साउदी अरब मा काम नपाएर अलपत्र परेको हुदा साउदी अरब मा हुनुहुने मित्रजन लाई कानुनी बेवास्ता,राजदूतावास संग सन्देस पुर्याउन र घर फर्किन चाहने ले कसरि घर फर्किन सकिन्छ ? यो बारेमा जानकारी लिई घर फर्किन को लागि के कस्तो प्रक्रिया पुरा गर्नु पर्छ ? सहयोग गरिदिनु हुन सबै जना मित्रजन अपिल गर्दछौ .साथै बिर बहादुर लगाएत का मित्रहरु ले आफ्नो पिडा सन्देस पनि लेख्नु भएको छ सुत्न ,नपाएको,म्यानपावर कम्पनी ले ठगेको ,भने जस्तो काम नभएको ,खान पनि खान नपाएको,बाहिर सिडी मा नै सुत्न बाध्य भएको सन्देस मा लेख्नु भएको छ .कसरि सहयोग गर्न सकिन्छ होला ? news reporter  Anjay Saru