krishna shrestha
siluwa 6 palpa
now south korea
मेरो झुप्रो स्याउलाले बार्दा तिमी हाँस्यौ
बिरानो ठाउँमा घर सार्दा तिमी हाँस्यौ
पसिनाले फलाएको थिएँ मैले बाली
असिनाले मेहनत झार्दा तिमी हाँस्यौ
झीनो आशा बटुल्दैथेँ वारी बसी मैले
नियतीले लुटी पारी तार्दा तिमी हाँस्यौ
अभागी रहेछु म खुशी कहिल्यै छाएन
जित्नै लाको बाजी मैले हार्दा तिमी हाँस्यौ
एक्लै भयो कृष भन्दै सब्ले ताली मारे
बेदनाले भुमरीमा पार्दा तिमी हाँस्यौ
siluwa 6 palpa
now south korea
मेरो झुप्रो स्याउलाले बार्दा तिमी हाँस्यौ
बिरानो ठाउँमा घर सार्दा तिमी हाँस्यौ
पसिनाले फलाएको थिएँ मैले बाली
असिनाले मेहनत झार्दा तिमी हाँस्यौ
झीनो आशा बटुल्दैथेँ वारी बसी मैले
नियतीले लुटी पारी तार्दा तिमी हाँस्यौ
अभागी रहेछु म खुशी कहिल्यै छाएन
जित्नै लाको बाजी मैले हार्दा तिमी हाँस्यौ
एक्लै भयो कृष भन्दै सब्ले ताली मारे
बेदनाले भुमरीमा पार्दा तिमी हाँस्यौ