Friday, February 21, 2014

खाने पानी आयोजना अंतिम चरण माँ

सिलुवा गा बि स व डा  ६ , ५ र ९ को खाने पानी आयोजना अंतिम  चरण  माँ प्रबेश गरेको छ।  २०७० फाल्गुन
९ गते  का दिन परिक्षण को लागि  पानी  बितरण गरिएको  थियो। एक घर ले मोटामोटी ५०  ली पानी प्राप्त गरेका छन। यो  मात्र बढ़ने बताएको छ। फाल्गुन ८ गते पानी सिरडा डा   लिफ्ट गरिएको थियो। यो योजना सफल पा र्न  खाने पानी उपभोता समिति का पदा धिकारी ,संपूर्ण जनसमुदाय अनि खाने पानी तथा सरसफाई केंद्र  लाई हार्दिक शु भकामना आणि बधाई। ...................