बिशेष गरेर सिलुवा लि मित्र हरु
लाई अनुरोध !!!!
बहिनि शिला श्रेष्ठ
को उपचार को लागि facebook सहयोग अभियान
मा यहालाई हार्दिक स्वागत छ . तपाई हाम्रो सानो सहयोग ले बहिनि शिला को
उपचार मा धेरै ठुलो मदत हुन सक्छ त्यसैले
सहयोग को लागि तपाई ले निम्न तरिका हरु प्रयोग गर्न
सक्नु हुन्छ
१ . यहाँ
ले शिला को परिवार लाई भेटेर वा फोन मार्फत सहयोग रकम बारे कुरा गर्न
सक्नुहुन्छ ( फोन number मा यहाँ ले चाहनु भएमा मा उपलब्ध गराउन सक्नेछु )
२ यहाँ को घर परिवार
मार्फत सहयोग रकम सम्बन्धित व्यती सम्म
पुर्याउन सक्नुहुन्छ
३ यहाँ ले यहि पोस्ट
म कमेन्ट गरेर जानकारी गराई मलाई सम्पर्क पनि गर्न सक्नु हुन्छ
सेवा नै धर्म हो