कथा
"अधुरो प्रेम"
म पढ्ने class मा 'स्मृति' ले पनि पढ्थिन् |
हामीले एउटै विषय लिएर पढेका थियौं , सरले पढाउँदा समेत
हामीले आँखा जुधाउने गर्थ्यौं हेरा हेर हुन्थ्यौ | एकान्तमा पनि पटक पटक भेट नभएको त होइन तर पनि हाम्रो कुनै बेली फुट्दैन्थ्यो.. म उनलाई असाध्दै मन पराउँथे, उनको लज्जालु पन, मन्द मुस्कानले, मलाई अतिनै मेहित बनाउँथ्यो | त्यसैले उनी हिड्ने बाटो कुर्नु, उनको पिछा लाग्नु मेरो दैनिकी कार्य नै हुन थाल्यो | धेरै साहस गर्दा पनि मनको कुरा भन्न सकिन, त्यस्तै
एक दिन उनको नजिकको साथी रमा' सित फोन नम्बर लिएँ |
राती त्यस्तै १० बजे तिर massage गरें , उनले पनि reply गरिन,,, हामी बीच धेरै कुरा भयो | अउँदो शनिबार श्रीनगर मा भेट्ने कुरा पक्का पक्की भयो ... त्यो दिनको प्रतिक्षामा समय गुजारी रहें यावत शंका उपशंका, कल्पनाहरुमा .....
तोकिएकै समयमा म त्याहाँ पुगें, उनी पहिले नै आएर मलाई
पर्खेर बसेकी रहेछिन् , hi hello का साथ सन्चो बिसन्चोका साथ कुराकानी हुदै गयो हाम्रो ,, श्रीनगर बतासे डाँडा सबै घुमिएछ कुरै कुरामा, , बेलुकी पख कोठा तिर फर्कियौं..
आ-आफ्नो कोठा तिर प्रस्थान ग-यौ..खाना पश्चात पुन फोनमा वार्तालाप भयो,,|
दिन हरु एवम् रीतले बिर्दै थियो हाम्रो भेट फेरी श्रीनगर मै भयो
"""यति धेरै माया दियौ बाँच्ने रहर बढ्न थाल्यो """ बोल का गीत कोकील कन्ठमा गुगुनाउँदै स्मृति' मेरो सामु अई गलम्म अँगालोमा बेरीन् , म पनि अथाह माया भित्र लुकाई राखें स्मृतिलाई ......बल्ल थाहा भयो कि स्मृतिले पनि मलाई माया गर्दे रहेछ''| यसरी नै उनी सित माया लाउँदै कहिले सिनेमा हल, पार्क,पिकनिक सबै ठाउँमा धाइयो..क्याम्पस आउँदा जाँदा संगै सबै काम कुरो संगै हुने गर्थ्यो एक कान दो कान हुदै हाम्रो प्रेमको जोडीले मैदान ढाकिसकेको थियो...
,, हामी एक अर्का लाई धेरै माया गर्थ्यौं यति धेरै बिश्वासका साथ प्रेम गर्थ्यौ ...हामी छुट्नु पर्दा एकदम अफ्थोरो महसुस हुन्थ्यो , हामीलाई यहि डर थियो की
कसैले हाम्रो जोडी छुटाई दिने हुन कि भन्ने,,,
त्यसैने उनी भन्ने गर्थिन् salleen ' I'm only yours...
So मलाई चाँडो आफ्नो बनाउनु,,ल """ समयको गति संग सगै हाम्रो माया दिन प्रति दिन मौलाउदै गयो.....
त्यस्तै पाल्पामा अवस्थिर नारायण थान मन्दिरमा गई एक जोर परेवा उडाएर संगै जिउने संगै मर्ने वाचा सहित स्मृतिको सिउँदो सिन्दुरले रङ्गाई दिएं | समय आफ्नै रफ्तारमा दौहिदै थियो
देशको बद्लिंदो राजनितिक स्थितिले मेरो पढ्न सक्ने वातावरण सृजना भएन | देशमा चर्किएको द्धन्द र तीब्र बेरोजकारको कारण प्योरो मातृभुमी नेपाल अामाको काख बस्न सकिन | त्यसैले बैदेसिक रोजगारको सिलसीलामा महाराजगञ्ज KTM yaca oversic main power मार्फत मलेसिया भिजा गर्छु.. केही दिन पश्चात मेरो visa झर्छ तत्काल जानु पर्ने बताउँछ ..बुवा माङको आर्शिबाद लिएर
मेरो मुटुको छाटीमा टाँसेर काठमाडौं हान्निन्छु..|
त्यस्कै भोला पल्ट मलेसिया flight हुन्छ | उनी संग बिताएको पलहरु सम्झिदै मलेसिया आइपुगें | argriment latter अनुसार काम नपाए पनि समस्य लाई एका तिर राखेर भबिष्यको सुनौलो सपना लाई साकार पार्नका लागी काम गरी रहें ,, याहाँ बाट पनि दिनहुं फोन contacts, Facebook chat, Skype माध्यम बाट कुरा भईरहन्थ्यो | भौगोलिक क्षेत्रफलले जति ताढा भएपनि माया प्रेम गाढा गाढा दिनहरु बिताई रह्यौं , म आई पुगेको एक बर्ष भईसकेको थियो , यतिका समयमा पनि हाम्रो मायामा केही खोट थिएन |||……
त्यो दिन Sunday थियो अचानक mobile मा Nokia tone बज्छ , फोन उठाउँछु सल्लीन" भन्छ....उनले रुंदै भन्छिन् please salleen चाँदै नेपाल फर्कि मलाई बिहे गर ,
नत्र मेरो परिवरले गाउँकै धनि केटा संग बिहे गर्दिन लागेको छ ,,,,, यस्तै भनि रहेकी थिइन् .....
उनको कुरा सुन्ने बित्तीकै छाङ्गाबाट खसखस् जस्तो हुन्छु..|
नेपाल फर्किन धेरै प्रयास गरें कम्पनी सुपरभाईजर, बोस् लाई लाख बिन्ति गरें तर कतै सुनवाई भएन...| नेपाल जान सकिन...
आखिर भगवानलेपनि दु:खीलाई बाहेक अरु के लाई नै दिन सक्छ र..?.. बाध्यता विवशताते स्मृति बिवाहमा बाँधिन बिबश
भएको खबर पाउँछु | प्रियसी को धोका का करण झन्दै धन्दै पागल छु म , उनको मायालाई मुटुमा गाँठो परेर दिन बिताउन बिवश छु.. |
स्मृतिले पठाको massage..
प्रिय मनको राजा सल्लीन'
जीबनको अन्तिम विन्दुमा कहिल्य नटुङ्गिने चोखो अनि निश्चल माया एवम् लाखौं लाख अन्तर हृदय देखिनै सम्झना केवल सल्लीनको लागी ल....
खैं सल्लीन जीबनमा जे नहुनु थियो भै हाल्य तपाई संग जिन्दगीमा जीउने माहान सपना थियो , त्यो सबै भाताभुङ्ग भयो , यस जिन्दगीमा तपाईके न्यानो अंगालोमा रमाउन भावीले लेखेको रहेनछ | सल्लाीन तपाई भन्नु हुन्थो नि "यस जिन्दगीमा तिमी बाहेक कोही छैन"
तर म त अर्कैको भई सकेको छु , तपाईके त्यो संसारको बगौंचामा अब मेरो लागी भएपनि अर्को फूल फूलाउनु ल...
तपाई अनि म जुन समय सम्म संगै रह्यौ , अनौठो रह्यो रमाईलो रह्यो ,,, ..त्यही सम्झनाका पलहरु आधा म लिएर जाँदैछु
यसैलाई मेरो मायाको चिनो सम्झेर जीबनको उकाली ओराली गर्ने क्रममा कुनै ठाउँमा हाम्रो भेट भएछ भने hello, hi भन्न कदापी नहिच्किचाउनु ल... प्रेम गर्नेहरु आफ्नो प्रियसीलाई अाफू भन्दा बढी बिश्वास गर्छन् जुन एक जुनी मात्र होईन सात जुनी सम्म .. यस जिन्दगीमा तपाईको हुन सकिन , नसकेता पनि अर्को जुनी सिर्फ तपाईकै भएर जन्म लिने छु...
तपाईकै भएर....
....
आज उनकै बियोगमा बिरानो प्रदेशमा एक्लै एक्लै भौंतारी रहेको छु....
तिमी खुसी हुनु सधैं ,,,आर्शिबाद दिएं मैले
हाँसो जति तिम्रो पेवा, आँसु जति लिएं मैले
बाँच्नुको त अर्थ छैन,, तिमी बिना एक्लै म
तिम्रै खुसी हेर्नलाई,, अाज सम्म जिएं मैले
धुजा धुजा भएँ म ,,,तिम्रै यो वियोगमा अाज
बाँच्ने रहर जिन्दगीको,, अंग अंग सिएं मैले
तिम्रो याद घटाउन, लाख कोसीस् गरें मैले
आज पनि अलि कति , नाइन्ती नाइन पिएं मैले
.
सन्तमान श्रेष्ठ "सल्लीन"
सिलुवा-६ पाल्पा
हाल मलेसिया.....